Logo
समाचार
‘राजसंस्थाको जनलहरले मन्त्रीहरू संसद् आउनै डराउनुभयो कि क्या हो?’

काठमाडौँ, २८ फागुन । राप्रपाकी सांसद बिना लामाले बुधबार संसद्‌मा मन्त्रीहरू नआएको प्रसंग जोड्दै राजसंस्था पक्षधरको पक्षमा जनलहर बढ्दै गएपछि मन्त्रीहरू डराएको भन्दै व्यंग्य गर्नुभएको छ । उहाले संसद् बैठकका

प्रतिनिधिसभामा विभिन्न पाँच वटा प्रतिस्थापन विधेयक प्रस्तुत

काठमाडौँ, २८ फागुन । प्रतिनिधिसभामा आज अध्यादेश प्रतिस्थापन सम्बन्धी विभिन्न पाँच वटा विधेयक प्रस्तुत भएको छ । बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक

ज्ञानेन्द्र शाहीको विष्णु रिमाललाई अर्को कटाक्ष: ‘वडा अध्यक्षको तयारी गर्नुस्’

काठमाडौँ, २७ फागुन । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री

कास्कीमा एकाबिहानै भूकम्पको धक्का

काठमाडौँ, २७ फागुन । कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। अहिले बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ । ४.३

नवीन समझदारीका लागि संवाद थाल्न दलहरुलाई राप्रपाकाे आह्वान

काठमाडौँ , २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो पूर्वराजा ज्ञानेन्द्रको स्वागत कार्यक्रम सफल भएका भन्दै आम नागरिकप्रति कृतज्ञता प्रकट गरेको छ । स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र

काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी

काठमाडौँ, २६ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा जिप्रकाले आइतबार (फागुन २५ गते) देखि

आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो: ज्ञानेन्द्र शाही

काठमाडौँ, २६ फागुन । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आइतबार पुर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाउनुभएको छ

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्न मनिषा कोइरालाको अपिल

  काठमाडौँ, २५ फागुन । चर्चित अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्न अपिल गर्नुभएको छ । पूर्वराजालाई ‘सरकार’ सम्बोधन गर्दै उहाले सामाजिक सञ्जालमार्फत देशवासीलाई यस्तो अपिल

पूर्वराजाको स्वागतमा जान प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौँ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत

पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङ्देन जाँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौँ, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समेत सो र्यालीमा उपस्थित हुनुुहुने भएको छ। पार्टीले स्वागतको