Logo
समाचार
अमेरिकामा विमान सेवा ठप्प

अमेरिका, २७ पुस । अमेरिकामा विमान सेवा ठप्प भएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशनको कम्प्युटर सिस्टममा गडबडी हुँदा सबै विमान रोकिएको बीबीसीले जनाएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एएफए) का

लुम्बिनीले जित्याे नेपाल टी-२० क्रिकेट लिगकाे उपाधि

काठमाडौँ, २७ पुस । नेपाल टी-२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

बुटवल, २७ पुस । लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् । लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्ताारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

चीन, २७ पुस । चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

नयाँदिल्ली, २७ पुस । नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ

मधेसको मुख्यमन्त्रीमा यादवको दाबी पेस

जनकपुर, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवले दाबी पेस गरेका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको दाबी

पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार

पाकिस्तान, २७ पुस । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए । जियो न्यूजका अनुसार अज्ञात

कर्णालीमा सरकारका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

सुर्खेत, २७ पुस । कर्णाली प्रदेश सरकारमा दाबी पेश गर्ने समय बुधबार सकिँदै छ । प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म सरकारमा दाबी गर्न समय दिएका छन् । प्रदेश

पेरुमा सरकार विरोधी प्रदर्शन: १७ जनाको मृत्यु

पेरु, २७ पुस । पेरुमा सरकार विरोधी प्रदर्शनमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थल नजिकै भएको पछिल्लो झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको हो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।