Logo
समाचार
एलसीमा नगद मार्जिन हट्यो

काठमाडौँ, ६ माघ । निजी क्षेत्रको चर्को विरोध र अन्तर्राष्ट्रिय दबाबपछि १३ महिनापछि नेपाल राष्ट्र बैंकले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार राष्ट्र बैंकको विदेशी विनिमय

जापान जाने लोभमा बिल्लीबाठ

काठमाडौँ, ६ माघ । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र

सोमबारसम्म मन्त्रालय टुंगो लाग्छ: मुख्यमन्त्री कार्की

विराटनगर, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबारसम्म मन्त्रालय टुंगो लगाउने बताएका छन् । आज पत्रकार महासंघ प्रदेश १ समितिसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

फ्रान्स, ५ माघ । सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन्

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ, ५ माघ । बुधवार घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ७१ अङ्कले बढेर दुई हजार एक सय ७८ दशमलव ८१

ब्राजिलको राष्ट्रपति निवासको दङ्गा रोक्न नसकेको आरोपमा ४० जना सुरक्षाकर्मी बर्खास्त

ब्राजिल, ५ माघ । ब्राजिलको राष्ट्रपति निवाससहित सरकारी कार्यालयमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मीलाई बर्खास्त गरिएको छ । गएको जनवरी ८ तारिखमा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै

उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् । उपसभामुखको निर्वाचनका

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

न्युजिल्याण्ड, ५ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन् । आगामी केही

विमान दुर्घटना: संसदबाट शोक प्रस्ताव पारित

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गरेको उक्त प्रस्ताव

नेमकिपाले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्छ: सुवाल

काठमाडौँ, ५ माघ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसंग समय लिएर नेमकिपाका सांसद