Logo
समाचार
राष्ट्रपति भण्डारीद्वारा सोनाम ल्होसार पर्वको शुभकामना

काठमाडौँ, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी छन् ।

काठमाडौँ चक्रपथमा चलाउने भनिएको मोनोरेल अनिश्चित

काठमाडौँ, ८ माघ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ । महानगरको यसअघिका मेयर विद्यासुन्दर शाक्यले वार्षिक नीति तथा कार्यक्रममा मोनोरेल सञ्चालन

उड्दै गरेकाे जहाजमा पिसाब प्रकरण: ३० लाख भारु जरिबाना

भारत, ७ माघ । भारतको नागरिक उड्डयन प्राधिकरणले रक्सीले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एअर इन्डियालाई ३० लाख भारतीय रुपियाँ जरिबाना गराएको छ

कैदीबन्दीका बालबच्चा हुर्काउने इन्दिरा उपसभामुख

झापा, ७ माघ । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् । झापाको अर्जुनधारा-११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुई वटा विद्यालय र १० वटा बाल

न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जित्यो

भारत, ७ माघ । न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । राजपुरमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल अघि नै भारतले शृङ्खला जितेको हो । न्युजिल्याण्डले दिएको

कर्जा लिएर ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता: अधिकारी

काठमाडौँ, ७ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । शनिवार कृषि विकास बैंकको

‘संसदीय मर्यादा कायम राख्न मौन धारणमा सहभागी भएनौं’

काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसद्‍मा आफैंले शहीदहरूको सम्मान भन्दै मौन धारण गर्न लगाएको दावी

तिब्बतमा हिमपहिरोमा परी २८ जनाको मृत्यु

तिब्बत, ७ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतको निङ्ची शहरमा शुक्रबार गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । हिमपहिरोमा परेकाहरुको उद्धार सकिएको र २८ जनाको ज्यान गएको तिब्बतका

सभामुखको आह्वानमा सर्वदलीय बैठक जारी

काठमाडौँ, ७ माघ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक जारी रहेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बैठक बसिरहेको हो

सिट बेल्ट नलगाउनले बेलायतका प्रधानमन्त्रीलाई जरिवाना

लण्डन, ७ माघ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिवानाको