Logo
समाचार
प्रदेशको नामकरण छिटो टुङ्गिन्छ: मुख्यमन्त्री कार्की

झापा, ८ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् । उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए

मोदीबारे बीबीसीले बनाएको वृत्तचित्र यूट्यूब र ट्वीटरमा ब्लक गर्न भारत सरकारको आदेश

भारत, ८ माघ । भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न आदेश दिएको छ । साथै मन्त्रालयले उक्त

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ, ८ माघ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले माघ १२ गतेका लागि बैठक बोलाएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उक्त बैठकमा पछिल्लो

अमेरिकी राष्ट्रपतिको निजी निवासमा खानतलास, गोप्य दस्तावेज बरामद

अमेरिका, ८ माघ । सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उनका हस्तलिखित टिपोट एफबिआई

देशका लागि राजनीतिक स्थिरता आवश्यक: पूर्वराष्ट्रपति यादव

काठमाडौँ, ८ माघ । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार

मधेस प्रदेश: स्वतन्त्र सांसद सुरीता र प्रमोद जसपामा

जनकपुर, ८ माघ । मधेस प्रदेशसभाका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । प्रदेश सांसद सुरीता साह र प्रमोद जैसवाल जसपामा गएका हुन् । साह महोत्तरी

ब्राजिलका सेना प्रमुख जुलियो बर्खास्त

काठमाडौँ, ८ माघ । ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त भएका छन् । ब्राजिलको सशस्त्र बलको आधिकारिक वेबसाइटले जनरल जुलियोलाई सेनाको प्रमुखबाट हटाइएको जनाएको छ । ब्राजिलमा

स्वास्थ्यमन्त्री गिरीद्वारा दादुरा प्रकोप क्षेत्रको अवलोकन

नेपालगञ्ज, ८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका

जापानमा अपार्टमेन्टमा आगलागी: चार जनाको मृत्यु, चार जना घाइते

जापान, ८ माघ । जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी

नेपालमा किन हुन्छ विमान दुर्घटना?

काठमाडौँ, ८ माघ । अहिले नेपालमा २१ वटा वायुसेवा कम्पनी छन् । तीमध्ये नौ वटाले ‘फिक्स्ड विङ’ वायुयान अर्थात् सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्दा हवाईजहाज मात्रै, १२ वटाले रोटर विङ वायुयान