Logo
समाचार
क्रेन खस्दा भारतमा चार जनाको मृत्यु, ६ जना घाइते

भारत, ९ माघ । दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । तमिलनाडुको

समयमै पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौँ, ९ माघ । संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरुले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

शेयर बजार साढे १३ अंकले घट्यो

काठमाडौँ, ९ माघ । शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा

पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द

पाकिस्तान, ९ माघ । पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द भएको छ । आज बिहान साढे सात बजे राष्ट्रिय ग्रिडमा समस्या आएपछि देशभर विद्युत् सेवा बन्द भएको पाकिस्तानको ऊर्जा मन्त्रालयलले विज्ञप्ति

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौँ, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज सोमवार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले

नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’: आदिल र महबुब पक्राउ

काठमाडौँ, ९ माघ । नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङमा  संलग्न भएको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राष्ट्रिय टोलीका सदस्य समेत

उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

काठमाडौँ, ९ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छन् । प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र,

छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: मुख्यमन्त्री शर्मा

सर्खेत, ९ माघ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको सिटको बाँडफाँट टुङ्गो यसअघि

५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद गर्ने तयारी

काठमाडौँ, ९ माघ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ । बजारमा ४० देखि ५० पैसा