Logo
समाचार
राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश

काठमाडौँ, २२ फागुन । राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन्। यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन्। प्रतिपक्षको

‘राजा’ लाई नजरबन्दमा राख्ने र मलाई पक्राउ गर्ने तयारी हुँदैछ : दुर्गा प्रसाईँ

काठमाडौँ, २२ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान सरकारले नजरबन्दमा राख्ने तयारी गरेको दाबी गर्नुभएको छ । विश्वस्त सूत्रको हवाला दिँदै उहाले सो दाबी गर्नुभएको हो

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २२ फागुन । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने

आमसभा स्थगित गरेर पूर्वराजाको स्वागतका लागि विमानस्थल जाने राप्रपाको निर्णय

काठमाडौं, २१ फागुन । पूर्वराजाको स्वागतमा जान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वनिर्धारित आमसभा नै स्थगित गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा

प्रतिनिधिसभाबाट ५ वटा अध्यादेश स्वीकृत

काठमाडौं, २१ फागुन । सरकारले संसद्को अधिवेशन नचलेका बेला ल्याएका ६ मध्ये ५ वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् । भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन गर्ने दलसमेत विपक्षमा उभिएपछि सरकारले अरू

अमेरिकामा अवैध बसेका नेपालीलाई पहिलोपटक चार्टर विमानबाट डिपोर्ट, विमान काठमाडौं अवतरण

काठमाडौं, २१ फागुन । अमेरिकामा अवैध रुपमा बसोवास गरिरहेका नेपालीलाई लिएर पहिलोपटक अमेरिकाको चार्टर विमान काठमाडौं अवतरण भएको छ । अवैध आप्रवासी नेपालीलाई लिएर आएको ग्रिफोन एयरको जहाज काठमाडौं आएको

अघि बढ्दै अध्यादेशको प्रक्रिया

काठमाडौं, २१ फागुन । माथिल्लो सदनबाट स्वीकृतको सङ्ख्या स्पष्ट नभएपछि रोकिएको अध्यादेशको प्रक्रिया सङ्घीय संसद्मा अघि बढ्ने भएको छ । सरकारले छमध्ये पाँच अध्यादेशको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रतिनिधि

प्रेस सेन्टर नेपालको पद हस्तान्तरणसँगै सुखानी सन्देश बिशेषांक बिमोचन

झापा, २० फागुन । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा

काठमाडौं, २० फागुन । कम्पनी रजिष्ट्रारको कार्यालयले मंगलबारदेखि लागू हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति

भूमिबाहेकका पाँच अध्यादेश भोलि प्रतिनिधि सभामा पेश हुने

काठमाडौं, २० फागुन । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । अरु पाँच अध्यादेश भोलि बस्ने प्रतिनिधि सभा बैठकमा स्वीकृतिका लागि पेश गर्ने तयारी छ । नेकपा एमालेका