Logo
समाचार
भाजपाका विदेश विभाग प्रमुख काठमाडौंमा, तीन दिने बसाईमा शीर्ष नेताहरुसँग भेटवार्ता हुने

काठमाडौं, १७ बैशाख । भारतीय प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले काठमाडौं ओर्लिएका छन् । उनी यही शुक्रबारसम्म काठमाडौंमा रहने बताईएको छ

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुँदै, २५ पदाधिकारी, सात सय केन्द्रीय सदस्य

काठमाडौं, १७ वैशाख । तराई मधेस केन्द्रित दुई दलबीच आज पार्टी एकीकरण हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेदेखि घोषणा सभा सुरू हुने जनाइएको छ। जसअनुसार नागरिक उन्मुक्तिका संरक्षक

सर्वोच्चले झिकायो सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौँमा सुविधा दिने निर्णयको सक्कल फाइल

काठमाडौं, १६ वैशाख । सर्वोच्च अदालतले विभिन्न प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूलाई काठमाडौँमा उपत्यकाभित्र आवास सुविधा दिने निर्णयको सक्कल फाइल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको इजलासले

प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग

काठमाडौं, १६ वैशाख । प्रतिनिधिसभाको आजको बैठक जारी छ। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २ जना घाइते

काठमाडौं, १५ वैशाख । पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु

शिक्षक आन्दोलनमा झडप

काठमाडौं, १४ वैशाख । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो। शिक्षकहरूले निषेधित

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, सत्ता सहकार्यबारे के भयो छलफल ?

काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा

कश्मीर घटनाले समग्र हिन्दू समुदायमाथि चोट, जति निन्दा गरे पनि थोरै हुन्छ : ज्ञानेन्द्र शाह

काठमाडौं, १३ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गर्नुभएको छ। पूर्वराजा शाहले शनिबार समवेदना सन्देश जारी गर्दै उक्त हमलाको निन्दा गर्नुभएको हो। विश्व र समग्र

लाज पचेको सकारले शिक्षकहरूलाई अपमानित गरिरहेको छ : प्रचण्ड

काठमाडौँ, १३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षकहरूको माग बेवास्ता गर्दै उनीहरूलाई अपमानित गरिरहेको आरोप लगाउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालका नवनिर्वाचित

सरकार र शिक्षाबीचको पहिलो चरणको वार्ता सकियो : फेरि छलफल हुने

काठमाडौं, १३ वैशाख । २५ दिनदेखि काठमाडौंमा प्रदर्शनरत शिक्षक र सरकारबीच सिंहदरबारमा भएको पहिलो चरणको वार्ता सकिएको छ। काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा शनिबार बिहान