Logo
समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने

काठमाडौँ, २० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

स्वतन्त्र सांसद पुन माओवादीमै फर्किए

रोल्पा, २० पुस । रोल्पा १(२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य

अनिवार्य काेराेना परीक्षणको विषयलाई लिएर चीन र अरु केही देशबीच मतभेद

चीन, २० पुस । चीनले आफ्नो देशका यात्रुलाई अनिवार्य कोरोना परीक्षण तथा आगमनमा प्रतिबन्धलाई लिएर असन्तुष्टि जनाएको छ । अरु केही देशले कोरोना परीक्षणलाई आधार बनाएर यात्रुको आगमनमा प्रतिबन्ध लगाउन

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव

जनकपुर, २० पुस । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन् । जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलको नेता

थातथलोको मोहले फर्कायो खुसी !

धनकुटा, २० पुस । पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१

मुलुक थप जटिल मोडतर्फ जान सक्छ: थापा

काठमाडौँ, १९ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको

निर्वाचन आयोगविरुद्ध बालेन शाहले दिए सर्वोच्चमा रिट

काठमाडौँ, १९ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध बालेनले रिट दायर

मिटरब्याज ठगीविरुद्ध गठित कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौँ, १९ पुस । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले मङ्गलवार उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन

भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर

भारत, १९ पुस । गएको वर्ष अर्थात् सन् २०२२ मा भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर बनेको छ । गएको वर्ष अमेरिकी डलरको तुलनामा भारु ११ प्रतिशतभन्दा धेरैले कमजोर बनेको बीबीसी

‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौँ, १९ पुस । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको