
काठमाडौँ, १८ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरुसँग नेपालको सार्वजनिक नीति विषयक नीति

काठमाडौँ, १८ पुस । शेयर बजार सोमवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले बढेर दुई हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको छ ।

काठमाडौँ, १८ पुस । निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ ।

भारत, १८ पुस । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर चार वर्षीया छोरीसहित दम्पतीको आइतबार मृत्यु

काठमाडौँ, १८ पुस । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए पनि नेपाल आयल निगमलाई मासिक झन्डै दुई अर्ब रुपैयाँ नाफा हुने देखिएको छ

काठमाडौँ, १८ पुस । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबार

तनहुँ, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । आइतबार बेलुका बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं

काठमाडौँ, १८ पुस । दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच

काठमाडौँ, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने

युगान्डा, १७ पुस । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार नयाँ