Logo
समाचार
सञ्चालनमा आएनन् ‘होल्डिङ सेन्टर’

काठमाडौँ, १७ पुस । कोभिड–१९ बाट सङ्क्रमित भएकाको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका सङ्क्रमित राख्‍न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या

सात वर्षमा पुलका दुई पिल्लर निर्माण

बाजुरा, १७ पुस । बाजुराको बूढीगङ्गा नगरपालिकामा रहेको बेलामाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदिमा निर्माणाधीन पुल सात वर्ष बितिसक्दा पनि दुई वटा पिलर मात्र तयार भएको छ । ठेकेदार र

शक्ति सुदृढीकरणका लागि पार्टीलाई नयाँ शिराबाट अघि बढाऔं ः नेपाल

काठमाडौँ, १७ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । पार्टीको शनिबार जारी स्थायी समितिको बैठकमा अध्यक्ष नेपालले यस्तो धारणा

वार्षिक बीस करोड डलरमा रोनाल्डो अनुबन्धित

काठमाडौँ, १६ पुस । विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर

वामपन्थीबीच एकताका लागि सक्रिय छौँ: बस्नेत

काठमाडौँ, १६ पुस । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूहरू वामपन्थीहरूबीच एकताका लागि सक्रिय भएको बताएका छन् । शनिबार काठमाडौँ आयोजित साक्षात्कारमा उनले निर्वाचनले गम्भीर समीक्षा गरेर अघि बढ्न

जसपाबाट सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई

काठमाडौँ, १६ पुस । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । शनिबार बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा बसेको पार्टीको

एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौँ, १६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा शनिबार भेट भएको लामिछानेका सचिवालय संयोजक दीपक

प्रधानमन्त्री दाहाल चितवनमा

चितवन, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उनी गृहजिल्ला चितवन आएका हुन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव

पूर्वी सिरियामा आतङ्ककारी आक्रमणमा १० जनाको हत्या

सिरिया, १६ पुस । पूर्वी सिरियामा ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार

राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गृह मन्त्रालयको पहल

काठमाडौँ, १६ पुस । राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ गृह मन्त्रालयले थप पहल अगाडि बढाएको छ । सेवाग्राहीको निरन्तर गुनासो आएपछि समस्या समाधानका लागि पहल थालेको गृह