Logo
समाचार
‘समावेशी अवसर एक पटक मात्र’

काठमाडौं, २० फागुन । समावेशी कोटाबाट सिफारिस भई नियुक्त भएको कर्मचारीलाई पुनः समावेशी समूहको उम्मेदवार हुन नपाउने गरी सङ्घीय निजामती सेवासम्बन्धी कानुन बनाउन दलहरू सहमतिउन्मुख बनेका छन् । राज्य व्यवस्था

वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १९ फागुन । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले आज खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ । आज सोमबार

‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण

काठमाडौं, १९ फागुन । पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण भएको छ । काठमाण्डौमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकको लोकार्पण

‘देशले अब यही परिस्थिति थेग्न सक्दैन’: लिङ्देन

धनगढी, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताउनुभएको छ। पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उहाले देशले अब यही

एमालेद्वारा पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन ध्यानाकर्षण

काठमाडौँ, १८ फागुन ।  नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल गरी विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । बैठकले स्थानीय

पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल (भिडिओ)

काठमाण्डौ, १८ फागुन । सरकारले पाथीभर केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षको मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न  प्रतिबद्ध रहेको जनाएको छ । आजको राष्ट्रियसभाको बैठकमा शून्य, आकस्मिक र विशेष समयमा

एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाण्डौ, १८ फागुन । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक अपरान्ह २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिनुभयो। उक्त बैठकमा सरकारले ल्याएका

राजसंस्था पुनःस्थापित गरेर कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिनुपर्छ : अध्यक्ष लिङ्देन

बुटवल, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापित गरेर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने बताउनुभएको छ । राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत्

नारायणहिटी गेटैमा राजावादीको प्रदर्शन

काठमाण्डौ, १७ फागुन । राजसंस्था समर्थकले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअगाडि शनिबार प्रदर्शन गरेका छन्। मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। नेपाली झन्डासहित प्रदर्शनमा सहभागीले राजसंस्थाको

नेपाल प्रहरीको लागूऔषधविरुद्धको महाअभियान शुरु

काठमाण्डौ, १७ फागुन । नेपाल प्रहरीले लागूऔषधविरुद्धको महाअभियान शुरु गरेको छ । लागू औषधको प्रयोग र कारोबार दुवै बढिरहेकोले यसलाई नियन्त्रणका लागि प्रहरीले महाअभियान शुरु गरेको हो । महाअभियानको शुभारम्भ