Logo
समाचार
इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

बेलायत, १३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २-० गोलले हराएको हो ।

जसपाले आज संसदीय दलको नेता चयन गर्दै

काठमाडौँ, १३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२

कसरी हुँदैछ भागबन्डा ?

काठमाडौँ, १३ पुस । एमाले नेतृत्वको नयाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबन्डा बाँकी नै छ । यद्यपि, राष्ट्रपति र सभामुख एमालेले पाउने

रातभर भित्रिन्छ तस्करीका सामान

विराटनगर, १३ पुस । प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’

पोखरा, १३ पुस । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ । विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय

अवैद्ध मोवाइल पुस १५ गतेपछि नचल्ने

काठमाडौँ, १३ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर

काठमाडौँ-केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ, १२ पुस । काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली

गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेदेखि

कास्की, १२ पुस । गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ गते बोलाइएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते

गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन: नेपाल

काठमाडौँ, १२ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा

अमेरिकामा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

अमेरिका, १२ पुस । अमेरिकामा चिसो सिरेटो र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ५६ जना पुगेको छ । चिसोका कारण न्युयोर्कमा २८ जनासहित मृत्यु हुनेको सङ्ख्या ५६ जना पुगेको बीबीसीले