Logo
समाचार
थातथलोको मोहले फर्कायो खुसी !

धनकुटा, २० पुस । पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१

मुलुक थप जटिल मोडतर्फ जान सक्छ: थापा

काठमाडौँ, १९ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको

निर्वाचन आयोगविरुद्ध बालेन शाहले दिए सर्वोच्चमा रिट

काठमाडौँ, १९ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध बालेनले रिट दायर

मिटरब्याज ठगीविरुद्ध गठित कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौँ, १९ पुस । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले मङ्गलवार उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन

भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर

भारत, १९ पुस । गएको वर्ष अर्थात् सन् २०२२ मा भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर बनेको छ । गएको वर्ष अमेरिकी डलरको तुलनामा भारु ११ प्रतिशतभन्दा धेरैले कमजोर बनेको बीबीसी

‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौँ, १९ पुस । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको

शेयर बजार आज सामान्य घट्यो

काठमाडौँ, १९ पुस । शेयर बजार आज सामान्य घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६१ दशमलव शून्य

मेक्सिकोको जेलमा आक्रमण: १४ जनाको मृत्यु, १३ जना घाइते

मेक्सिको, १९ पुस । मेक्सिकोमा बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो

कांग्रेसको प्रमुख सचेतकमा लेखक

काठमाडौँ, १९ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन् । मंगलबार पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई प्रमुख सचेतक नियुत

मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् प्रधानमन्त्रीले यसअघि