Logo
समाचार
नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, ११ पुस । नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय

जनमत पार्टीका उपाध्यक्ष खान उद्याेग मन्त्री बन्ने

काठमाडौँ, ११ पुस । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । सङ्घीय संसद् भवनमा भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै जनमत

पाकिस्तानका प्रधानमन्त्री शहबाजद्वारा प्रचण्डलाई बधाई

पाकिस्तान, ११ पुस । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै

अफगानिस्तानमा कार्यरत चार मुख्य गैरसरकारी संस्थाले आफ्नो काम रोके

काठमाडौँ, ११ पुस । अफगानिस्तानमा तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न रोक लगाएपछि चार वटा मुख्य गैरसरकारी संस्थाले आफ्ना काम रोकेका छन् । अफगानिस्तानमा कार्यरत केयर इन्टरनेशनल, नर्वेजियन रेफ्युजी काउन्सिल (एनआरसी)

देउवाले आज बालुवाटार छाड्दै

काठमाडौँ, ११ पुस । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । हिजो सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा माओवादी केन्द्रका पुष्पकमल दाहाल

रेशम चौधरीले पार्टीका नेतालाई डिल्लीबजार कारागारमा बोलाए

काठमाडौँ, ११ पुस । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेतालाई कारागार डाकेका छन् । चौधरीले सोमबार पत्नी तथा पार्टी

हिमआँधीले अमेरिकामा ३४ जनाको मृत्यु

न्युयोर्क , ११ पुस । अमेरिकामा हिम आँधीका कारण ३४ जनाको मृत्यु भएको छ। हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले बिजुली

सहकार्य र तिक्तताका दुई तस्बिर

काठमाडौँ, ११ पुस । आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा ‘नयाँ यात्राको सुरुवात भन्दै प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

अनि भत्कियो गठबन्धन….

काठमाडौँ, ११ पुस । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर

भारतीय प्रधानमन्त्री मोदीको दिए प्रचण्डलाई बधाई

काठमाडौँ, १० पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले आज साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त