Logo
समाचार
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्

परिस्थितिको सुक्ष्म अध्ययन गरेर अघि बढ्ने एकीकृत समाजवादीको निर्णय

फाइल तस्बिर काठमाडौँ, १० पुस । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको बैठक केहीबेरअघि सकिएको हो । उक्त बैठकमा अकस्मात् विकसित

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जसपाको निर्णय

काठमाडौँ, १० पुस । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने निष्कर्षसहित शीतल निवास पुगेका हुन् । जसपाले माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल

एकीकृत समाजवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ, १० पुस । नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

काठमाडौँ, १० पुस । सरकार गठनको बारेमा दलहरूबीच सहमति जुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,

सीके राउत पनि बालकोटमा

काठमाडौँ, १० पुस । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन् । नयाँ सरकार गठनको विषयमा एमाले अध्यक्ष ओली, माओवादीका

अमेरिकामा हिमबर्षाले मृत्यु हुनेको संख्या १८ पुग्यो, करौडौँ मानिस प्रभावित

अमेरिका १० पुस । अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् । लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा

सरकार गठनबारे छलफल गर्न रवि लामिछाने बालकाेटमा

काठमाडौँ, १० पुस । सरकार गठनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । लामिछाने सरकार गठनबारे छलफल गर्न

बालुवाटारबाट बाहिरिए प्रचण्ड

काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन् । नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन् । बैठकमा

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्कियो: प्रदर्शनकारी र प्रहरीबीच झडप

फ्रान्स, १० पुस । फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको छ । कुर्दिश समुदायले शुक्रवार भएको गोलीकाण्डमा आफ्नो समुदायका तीन नागरिकको मृत्यु भएको विरोधमा प्रदर्शन गरेका छन् । कुर्दिश प्रदर्शनकारी र