Logo
समाचार
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ, १० पुस । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो । बैठकमा सरकारको नेतृत्व र सत्ताका मुख्‍य जिम्मेवार पदहरूको भागबण्डा

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बोलाइएको छ । दिउसो बस्ने बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । एक

पूर्व मन्त्री एवम् बुद्ध एअरका संस्थापक बस्नेतको निधन

काठमाडौँ, १० पुस । पूर्व मन्त्री एवम् बुद्ध एअरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बुद्ध एअरले आज विज्ञप्ति निकालेर बस्नेतको निधन भएको जनाएको हो । भोजपुरको दिङ्गला साल्मामा

अफगानिस्तानमा महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

अफगानिस्तान, १० पुस । अफगानिस्तानको तालिबान सरकारले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीले उचित

स्वास्थ्य सेवा-राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ: प्रधानमन्त्री

काठमाडौँ, ९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा-राष्ट्रिय अभियानमा सरकारको साथ रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौँ, ९ पुस । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते गर्ने तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि

रुसको एउटा वृद्धाश्रममा आगलागी: २० जनाको मृत्यु

रुस, ९ पुस । रुसको एउटा वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । साइबेरियन सहर केमेरोभोमा रहेको बृद्धाश्रममा भएको आगलागीमा परि अरु ६ जना घाइते भएका रुसी

स्वास्थ्य मन्त्रालयले भन्यो: सार्वजनिक स्थलमा मास्क अनिवार्य

काठमाडौँ, ९ पुस । सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ, ९ पुस । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो । नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष

विहारमा इँटाभट्टामा विष्फोट: भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु

भारत, ९ पुस । पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार विहारको