Logo
समाचार
माल्दिभ्समा आगलागी: ७० जनाभन्दा बढी घाइते

माल्दिभ्स, १ पुस । माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स ९एमएनडीएफ०’ लाई

समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने

काठमाडौँ, १ पुस । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन

अस्थायी तटबन्ध हटाउनमा भारतको आनाकानी

दार्चुला, १ पुस । भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा बनाएको अस्थायी तटबन्ध हटाउनमा ढिलाइ गरिरहेको छ । मंसिर २१ मा भएको सहमति भारतले कार्यान्वयन गर्न आनाकानी गरिरहेको हो ।

ईयू नेताहरूद्वारा रुसविरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन

बेलायत, १ पुस । युरोपेली नेताहरूले रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेका छन् । युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना

उमेर खुलाएर विवरण पठाउन आयोगलाई संसद सचिवालयको पत्र

काठमाडौँ, १ पुस । संसद् सचिवालयले नवनिर्वाचित सांसदहरुको उमेर खुलाएर विवरण पठाउन निर्वाचन आयोगलाई पत्राचार गरेको छ । आयोगले बिहीबार उपलब्ध गराएको विवरणमा जन्म मिति र उमेर नखुलेपछि संसद सचिवालयले

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री

कतार, १ पुस । कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री सायमन मार्चिनियाकले खेलाउने भएका छन् । लुसेल मैदानमा आइतबार राति पौने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र

आफूखुसी औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

रुपन्देही, १ पुस । कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढी बेफाइदा गर्छ । त्यसैले कुनै पनि औषधिको

कोटेश्वर-भक्तपुर सडकमा भाडाका सवारी साधनले बायाँ लेन प्रयोग नगरे कावाही हुने

भक्तपुर, १ पुस । भक्तपुरको सडकमा बढ्दो दुर्घटना न्युनीकरणका लागि कोटेश्वरदेखि भक्तपुरसम्मको छ लेनको सडकमा भाडाका सावारी साधनले बायाँ लेन मात्र प्रयोग गर्न पाउने नियम बनाइएको छ । भक्तपुरकी प्रमुख

रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त

काठमाडौँ, १ पुस । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन् । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त

नेपालमा विदेशी रुपैयाँको सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड

काठमाडौँ, १ पुस । देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब