Logo
समाचार
शेयर बजार आज खासै घटबढ भएन

काठमाडौँ, ७ पुस । शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव शून्य एक अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २१

इङ्ल्यान्डकी बेथलाई ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर’ अवार्ड

  बेलायत, ७ पुस । इङ्ल्यान्ड र आर्सनलकी फरवार्ड बेथ मिडले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड प्राप्त गरेकी छन् । सार्वजनिक भोटमा इङ्ल्यान्डकै टेस्ट क्रिकेटका कप्तान बेन स्टोक्सलाई

नेपाल नगरपालिका सङ्घको अध्यक्षमा ढुङ्गाना

काठमाडौँ, ७ पुस । देशभरिका २ सय ९३ नगरपालिकाको साझा सङ्घ नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन भएका छन् । काठमाडौँमा भएको आठौँ महाधिवेशनले धादिङको नीलकण्ठ नगरपालिका मेयर ढुङ्गानाको

माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ, ७ पुस । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।

जापानमा कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थाल्यो

जापान, ७ पुस । जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय

सेनाको फास्ट ट्रयाक सम्झौता रोक्न अदालतको आदेश

काठमाडौँ, ७ पुस । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक) अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ

‘सिरियल किलर’ चार्ल्स शाेभराजलाई थुनामुक्त गर्न सर्वाेच्चकाे आदेश

काठमाडौँ, ६ पुस । हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका फ्रान्सका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको

कीर्तिमानी आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठद्वारा १ महिनाको तलब प्रदान

काठमाडौँ, ६ पुस । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज मन्त्रालयमा

ओली, प्रचण्ड र खनालको जम्काभेट

काठमाडौँ, ६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ । शीतल

बेलायतमा स्कार्लेट ज्वरोले ३० हजार विरामी, १६ जना बालबालिकाको मृत्यु

बेलायत, ६ पुस । बेलायतमा स्कार्लेट ज्वरोले हजारौँ विरामी भएका छन् । बेलायतमा यो ज्वरोका ३० हजार विरामी फेला परेका छन् र १६ बालबालिकाको मृत्यु भएको छ । बेलायतको स्वास्थ्य