Logo
समाचार
लोकतन्त्र ‘कू’ गरेर राजा महेन्द्रले पञ्चायती व्यवस्था लाधेको आजको दिन

काठमाडौँ, १ पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित

भूमि व्यवस्थासम्बन्धी कानुन एकीकृत संशोधन गर्न समिति गठन

काठमाडौँ, १ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतका सबै कानूनलाई एकीकृत रुपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेस गर्न समिति गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको

आजदेखि सप्ताहव्यापी आप्रवासी श्रमिक दिवस मनाइँदै

काठमाडौँ, १ पुस । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित र मर्यादित वैदेशिक

अर्थतन्त्रका सूचकमा सुधार

काठमाडौँ, १ पुस । चालू आर्थिक वर्ष (आव) को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको ‘अर्डर अफ द राइजिङ सन’ पदक

काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरेको छ । वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौँ, २९ मंसिर । राष्ट्रिय पुरुष क्रिकेट टिमको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । प्रभाकरले बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान)

निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

४ महिनामा ३ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ, २९ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स २० दशमलव ४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ

विहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

विहार, २९ मंसिर । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।

शेयर बजार साढे १४ अङ्कले घट्यो

काठमाडौँ, २९ मंसिर । लगातार तेस्रो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ सय ८२ दशमलव