Logo
समाचार
माओवादीको जागरण अभियान पुनः स्थगित, काठमाडौं फर्कँदै नेताहरू

काठमाडौं, ११ चैत । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जागरण अभियान फेरि स्थगित भएको छ । गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान यसअघि फागुन २४

विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ। राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको ‘टुगेदर फर टुमरो स् युथ

ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्, राप्रपाको सभापति बनाए हुन्छ: देउवा

काठमाडौं, १० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक मान्छे नभएको टिप्पणी गर्नुभएको छ। आइतबार कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई

प्रेस चौतारीको महाधिवेशन आजदेखि

विराटनगर, १० चैत । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको

गोरखाबाट पूर्वराजाको सन्देशः देशमा शान्ति चाहिएको छ, कसैले डराउनु पर्दैन

गोरखा, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति चाहिएको बताएउनुभएको छ । गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजापछि सञ्चारकर्मीसँग बोल्दै पूर्वराजा शाहले देशमा शान्ति चाहिएको बताउनुभएको हो। साथै उहाले कसैले

पूर्वराजा शाहद्वारा गोरखकाली मन्दिरमा विशेष पूजा (भिडिओ)

गोरखा, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ । शनिबार बिहान १० बजे मन्दिर पुगेर शाहले विशेष पूजा आराधना गर्नुभएको थियो ।

देशलाई मुडभेड तर्फ लैजान सरकार अग्रसर : लिङ्देन (भिडिओ)

झापा, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई मुडभेड तर्फ लैजान सरकार अग्रसर भएको बताउनुभएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले विहीवार मात्रै

पूर्वराजा ज्ञानेन्द्र शाह आज गोरखा जाँदै

काठमाडौँ, ८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार गोरखा जाँदै हुनहुुन्छ । शाह गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लाग्नुभएके हो। उहाले भोलि गोरखकाली विशेष पूजा

विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्रीको पहल: टर्कीका राष्ट्रपतिसँग फोन वार्ता

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग टेलिफोन संवाद गर्नुभएको छ।राष्ट्रपति इर्डोगनसँग् उहाँले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, ७ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को