Logo
समाचार
निजामती सेवामा तहगत संरचना रहने सहमति

काठमाण्डौ, १ फागुन । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न

जनयुद्धलाई मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ उ खरानी हुनेछ : प्रचण्ड

काठमाण्डौ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताउनुभएको छ । ३०औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित

जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्च अदालतको अर्को आदेश

काठमाण्डौ, १ फागुन । सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा बिदा नदिन अर्को आदेश दिएको छ । माओवादीले जितेका विभिन्न पालिकामा जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिन थालेपछि सर्वोच्चले यस्तो आदेश

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न

उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द

उदयपुर , २९ माघ । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले

जसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

काठमाण्डौ, २९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले संसद्

उपभोक्ता अदालत चैत दुई गतेदेखि कार्यान्वयनमा आउने

काठमाण्डौ,  २९ माघ । सरकारले गठन गरेको उपभोक्ता अदालत कार्यान्वयन आगामी २ चैतदेखि हुने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विश्व उपभोक्ता अधिकार

छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

रुपन्देही , २८ माघ । रुपन्देही जिल्लाको सुप्रिम सहकारीमा रकम अपचलन गरेको भन्दै पूर्व डिआइजी छविलाल जोशी बन्जाडेलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला

बिर्तामोडमा सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु

झापा, २५ माघ । झापाको बिर्तामोडमा सवारी साधनको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा अन्तर्गत बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, २४ माघ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक र दिउँसो सवा १ बजे राष्ट्रिय