Logo
समाचार
बीमा समिति आजदेखि बीमा प्राधिकरण

काठमाडौँ, २२ कात्तिक । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो

प्रचण्डले आज कर्णालीका तीन जिल्लाका चुनावीसभालाई सम्बोधन गर्ने

मान्म, २२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका तीन जिल्लाका चुनावीसभालाई आज सम्बोधन गर्ने भएका छन् । कालीकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारूढ गठबन्धन दलले

चुनावी फण्डाबाट मतदाता प्रभावित हुनु हुँदैन: पोखरेल

काठमाडौँ, २१ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलोमा व्यस्त छन् । सोमबार बिहान पोखरेल वडा नम्बर ४ का मतदातासँग मत

काेहली बने आईसीसी ‘प्लेअर अफ द मन्थ’

भारत, २१ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टोबर महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ । यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानको तर्फबाट

‘मौन अवधिमा बदमासी हुनसक्छ, आयोगले निगरानी गर्नुपर्छ’

काठमाडौँ, २१ कात्तिक । पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उमेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आइतबार ललितपुरमा आयोजित निर्वाचन आयोगको अभिभाराको सम्बन्धमा

सोमालियामा सेनाको कारबाहीमा परी २१ अल-शबाब लडाकूको मृत्यु

सोमालिया, २१ कात्तिक । सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल-शबाब लडाकूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ । सूचना, संस्कृति तथा

शेयर बजार ६ अङ्कले घट्याे

काठमाडौँ, २१ कात्तिक । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ । आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको

राष्ट्रपति पुटिनको चेतावनीले युरोपमा बढ्यो त्रास

काठमाडौँ, २१ कात्तिक । रूसी राष्ट्रपति व्लादिमीर पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोसँग गरेको सम्वादमा लडाई जित्नका लागि परमाणु बमको आवश्यक्ता पर्ने बताएका छन् । सम्वादमा राष्ट्रपति पुटिनले अमेरिकाले जापानको हिरोशिमा

बागलुङको चुनाव ः पूर्व सहकर्मी नै मुख्य प्रतिस्पर्धी

बागलुङ, २१ कात्तिक । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय डिल्लीराम सुवेदी बागलुङ–१ (२) मा हिजोका राजनीतिक सहयोद्धासँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । कांग्रेस त्यागेर नेकपा (एमाले)बाट उम्मेदवार बनेका नवराज पौडेलले सुवेदीलाई

सहमतिपछि चोभारमा विद्युत् सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो

काठमाडौँ, २१ कात्तिक । काठमाडौँ उपत्यकाभित्रको विद्युत् वितरणमा सहजता ल्याउने उद्देश्यका साथ कीर्तिपुर नगरपालिका–६ चोभारमा निर्माण भइरहेको एक सय ३२ केभी क्षमताको सबस्टेसन अब सहजरूपमा अगाडि बढ्ने भएको छ ।