Logo
समाचार
चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल विजयी

चितवन, ८ मंसिर । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार पाँच सय ८१ मतले

सुनील थापालाई हराउँदै धनकुटाबाट राई विजयी

धनकुटा, ८ मंसिर । धनकुटा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । एमालेका राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३

खोटाङमा एमालेका भट्टराईलाई हराउँदै माओवादी केन्द्रका राई विजयी

खोटाङ, ८ मंसिर । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङ विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका राईले एमालेका विशाल भट्टराईलाई २ हजार

चीनमा फेरि बढ्यो कोरोना संक्रमण

चीन, ८ मंसिर । शून्य कोभिडको अभियान चलाइरहेको चीनमा फेरि तीव्र रुपमा कोरोना संक्रमण बढेको छ। हिजो एकै दिन ३१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यो तुलनात्मक रुपमा

रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी

चितवन, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन्  । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् । उनले ४९

नेमकिपाले खोल्यो खाता: भक्तपुर-१ बाट सुवाल विजयी

काठमाडौँ, ८ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन्  । उनले ४२ हजार ७ सय ६१ मत पाएर चुनाव जितेका हुन् 

ललितपुरबाट १८ हजार बढी मतले तोसिमा कार्की निर्वाचित

पाटन, ८ मङ्सिर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की डाक्टर तोसिमा कार्की विजयी भएकी छन् । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी

डोटीबाट आले निर्वाचित

डोटी, ८ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार प्रेमबहादुर आले विजयी भएका छन् । उनले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी भएका हुन् । उनको

कास्की-२ मा एमालेकी विद्या भट्टराई पुनः निर्वाचित

पोखरा ८ मङ्सिर । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकतम

दैलेख–१ नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर थापा विजयी

दैलेख, ८ मङ्सिर । दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको मतपरिणाम अनुसार