Logo
समाचार
रौतहट-३ मा राष्ट्रिय दलका उम्मेदवार छैनन्, स्वतन्त्र मुख्य प्रतिस्पर्धी

रौतहट, ३० कात्तिक । देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्‍कर देखिएको छ । राष्ट्रिय दलको

सुनकोसी मरिन डाइभर्सनः एक महिनामा ५३८ मिटर सुरुङ खनियो

उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन (टीबीएम)बाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको उनले सुनाए । आयोजना प्रमुख

८४ वटा सञ्चारमाध्यममा आचारसंहिता प्रतिकूल सामग्री

काठमाडौँ, २९ कात्तिक । प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ । यहीँ कात्तिक २९ गते बेलुका

गण्डकी प्रदेशका भाैतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

पोखरा, २९ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट

शेयर बजारको वृद्धि एक दिन पनि टिकेन

काठमाडौँ, २९ कार्तिक । पाँच दिनपछि साेमवार एक दिन बढेको शेयर बजार मङ्गलवार फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५९ अङ्कले घटेर एक हजार आठ

विश्वको जनसङ्ख्या ८ अर्ब पुग्यो

इन्डोनएसिया, २९ कात्तिक । विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ । ११ वर्षमै विश्वको जनसङ्ख्या एक अर्ब थप भएको हो । २०औँ शताब्दीको मध्यपछि विश्वको जनसङ्ख्या तीव्र गतिमा बढेको थियो,

मलाई आम युवाहरुको समर्थन छ: पोख्रेल

काठमाडौँ, २९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले आफूलाई आम युवाहरुको समर्थन रहेको बताएकी छिन् । उनले पछिल्लो

चुनावमा दुई दिन सार्वजनिक विदा

काठमाडौँ, २९ कात्तिक । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र

सुनको मूल्य बढ्यो

काठमाडौँ, २९ कात्तिक । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज

खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

खोटाङ, २९ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम-लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उमेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा