Logo
समाचार
ट्विटरका सबै कार्यालय अस्थायी रूपमा बन्द

काठमाडौँ, २ मंसिर । ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ । कम्पनीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्विटरले कर्मचारीलाई गराएको छ । आउँदो २१ तारिख

फायल तस्बिर
गठबन्धनको कार्यालय अगाडि भेटिएको बम सेनाद्वारा डिस्पोज

ललितपुर, २ मंसिर । ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि शुक्रबार बिहान प्रेसर कुकर बम फेला परेको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ ।

आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन नपाउने

काठमाडौँ, २ मङ्सिर । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले

निर्वाचनमा उपत्यकाबाट बाहिरिने सवारी साधन बढ्दो

काठमाडौँ, २ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन्

कतार विश्वकप फुटबल ः श्रमिकको गुम्सिएको पीडा

काठमाडौँ, २ कंसिर । कतारमा यही मङ्सिर ४ गतेदेखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र

धुलाबारीमा गठबन्धनको चुनावी शक्ति प्रदर्शन

झापा, १ मङ्सिर । चुनावी प्रचारको अन्तिम दिन आज लोकतान्त्रिक बाम गठबन्धन दलहरुले धुलाबारीमा शक्ति प्रदर्शन गरेका छन् । झापा क्षेत्र नं १ अन्तर्गत वडा नं.९, १० र १५ केन्द्रित

क्षमतावानलाई अवसर दिन हामीलाई मतदान गर्नुहोस् ः अध्यक्ष लामिछाने

चितवन, १ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावान्लाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गरेका छन् । उनले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरेका

डा कोइराला र पण्डितबीच प्रतिस्पर्धा, जीतको आ-आफ्नै दाबी

विराटनगर, १ मङ्सिर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला

जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

काठमाडौँ, १ मङ्सिर । मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउने भएका छन् । उनी

राहुल गान्धीको राजनीतिक भेलामा नेपालको राष्ट्रिय गान बजेपछि…

भारत, १ मङ्सिर । भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनलाई सत्ताधारी भारतीय जनता पार्टीका नेताहरूले आलोचना गरिरहेका छन् । सत्ताधारी दलको विरोधमा