Logo
समाचार
रेलमार्गको मु-आब्जा वितरणको काम चाँडै हुने भौतिक मन्त्री दाहालको आश्वासन (भिडिओ)

झापा, २० माघ । पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डमा रेल विभागले जग्गा अधिग्रहण गर्न नागरिकको घरजग्गा रोक्का गरेको चार वर्ष भइसकेको छ । तर, मुआब्जा पाउने अझै टुंगो छैन । एक सय ६

डिभोर्सबारे एलिना चौहानः व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउनुहोला, आफ्नो छोरीचेली सम्झिनुहोला (भिडिओ)

काठमाडौँ, १९ माघ । पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद (डिभोर्स) का लागि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएकी गायिका एलिना चौहानले आफ्नो ‘पर्सनल लाइफ’बारे पहिलोपटक मुख खोलेकी छन्। शनिबार

आजदेखि विमानस्थल सोह्र घण्टा खुल्ने

काठमाडौँ, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, , १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य

प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न: तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने हो ? (भिडिओ)

काठमाडौँ, १८ माघ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछानेलाई ८४ दिन हिरासतमा राखेर सत्ता निकटलाई जोगाएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाले सत्ताको दुरुपयोग नगर्न माग

संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाडौँ, १८ माघ । संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ। बर्खे अधिवेशन सकिएको पाँच महिना ढिला गरेर आजबाट हिउँदे अधिवेशन सुरु हुन लागेको हो। प्रतिनिधिसभा र राष्ट्रियसभा (दुवै

संसद्को हिउँदे अधिवेशन भोलिबाट सुरु हुँदै

काठमाडौं, १७ माघ । सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ ।

‘आईटी’ क्षेत्र दैनिक जीवनको महत्त्वपूर्ण अङ्ग बनिसक्याे : प्रधानमन्त्री ओली

  काठमाण्डाै, १७ माघ । काठमाण्डौमा नेपाल चेम्बर एक्स्पोको शुभारम्भ भएको छ । एक्स्पोको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आईटी’ अर्थात् सूचना प्रविधि क्षेत्र दैनिक जीवनको महत्त्वपूर्ण अङ्ग बनिसकेको

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय

काठमाडौँ, १७ माघ । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेकोे बैठकले सरकारले विधि र प्रक्रियाभन्दा बाहिर

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु