Logo
समाचार
शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १४ कात्तिक । तिहार र छठको बिदाका कारण ११ दिनपछि खुलेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३९ अङ्कले बढेर

राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।

गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो

काठमाडौँ, १४ कात्तिक । भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १ सय ३२ जना पुगेको छ । गृहमन्त्रालयले दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि प्रभावित

काठमाडौँ, १४ कात्तिक । नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि प्रभावित भएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि प्रभावित हुँदा १ सय ५० जना यात्रु

अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट मात्रै गर्नुपर्ने

काठमाडौँ, १४ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ

सोमालियामा बम विष्फोट: एक सय जनाको मृत्यु, तीन सय जना घाइते

सोमालिया, १३ कात्तिक । सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले पुष्टि गरेका छन् । “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या

कांग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ: कार्की

सुनसरी, १३ कात्तिक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताएका छन् । सुनसरीको कोसी गाउँपालिका-५ मा आज लोकतान्त्रिक बाम गठबन्धनको

गठबन्धनको जीत सुनिश्चित: राणा

जनकपुरधाम, १३ कात्तिक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग

टी-२० विश्वकप: बङ्लादेशसँग जिम्बाब्वे स्तब्ध

अस्ट्रेलिया, १३ कात्तिक । टी-२० विश्व कप क्रिकेटको आजको पहिलो खेलमा बङ्लादेशले जिम्बाब्वेलाई तीन रनले हराएको छ । अस्ट्रेलियाको व्रिस्बेनमा जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको जिम्बाब्वेले आठ

‘सियोल भागदौडमा नेपालीहरु परेको बारे अहिलेसम्म कुनै खबर आएको छैन’

दक्षिण कोरिया, १३ कात्तिक । दक्षिण कोरियाको राजधानी सियोलमा गएराति भएको भागदौडको घटनामा नेपालीहरु परेको बारे अहिलेसम्म कुनै पनि औपचारिक खबर नआएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । घटना