Logo
समाचार
शेयर बजार १३ अङ्कले बढ्यो

काठमाडौँ, ३० कात्तिक । मङ्गलवार साढे छ अङ्कले घटेको शेयर बजार बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ४० विन्दुले बढेर एक हजार नौ

जयनगर-कुर्था रेल मार्गमा चार दिन रेल सेवा बन्द हुने

जनकपुरधाम, ३० कात्तिक । जयनगर-कुर्था रेल्वे मार्गमा बिहीबारदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

इरान, ३० कात्तिक । इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी

विश्वप्रकाशविरुद्धको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय

काठमाडौँ, ३० कात्तिक । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा-१ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ । निर्वाचनको बेला अग्नि पीडितलाई

सहमति भएको छैन तर राष्ट्रपतिको जिम्मेवारी लिन तयार छुः खनाल

फिक्कल, ३० कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम

रौतहट-३ मा राष्ट्रिय दलका उम्मेदवार छैनन्, स्वतन्त्र मुख्य प्रतिस्पर्धी

रौतहट, ३० कात्तिक । देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्‍कर देखिएको छ । राष्ट्रिय दलको

सुनकोसी मरिन डाइभर्सनः एक महिनामा ५३८ मिटर सुरुङ खनियो

उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन (टीबीएम)बाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको उनले सुनाए । आयोजना प्रमुख

८४ वटा सञ्चारमाध्यममा आचारसंहिता प्रतिकूल सामग्री

काठमाडौँ, २९ कात्तिक । प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ । यहीँ कात्तिक २९ गते बेलुका

गण्डकी प्रदेशका भाैतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

पोखरा, २९ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट

शेयर बजारको वृद्धि एक दिन पनि टिकेन

काठमाडौँ, २९ कार्तिक । पाँच दिनपछि साेमवार एक दिन बढेको शेयर बजार मङ्गलवार फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५९ अङ्कले घटेर एक हजार आठ