Logo
समाचार
कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

भैरहवा, १६ कात्तिक । कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले

उत्तर कोरियाद्वारा दक्षिणी जल सीमाभित्र क्षेप्यास्त्र प्रहार

चीन, १६ कात्तिक । उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सरिफ बेइजिङमा

चीन, १६ कात्तिक । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चीनको राजधानी बेइजिङ पुगेका छन् । उनी दुई दिने भ्रमणका लागि मंगलबार बेलुका चीन गएका हुन् । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको

भारतले धान निर्यात शुल्क हटायो, अब चामलको मूल्य घट्ने

काठमाडौँ, १६ कात्तिक । भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने

एमबीबीएसलाई अन्य पेसा अपनाउन दिने तयारी

काठमाडौँ, १६ कात्तिक । छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी (डाक्टर)हरू पटक–पटक असफल हुने गरेका छन् । डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि

पीएम कप: प्रदेश १ सँग बाग्मती पराजित

काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा प्रदेश १ ले बाग्मती प्रदेशलाई हराएको छ । मङ्गलवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले बाग्मतीलाई ६९ रनले हराएको

शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, १५ कात्तिक । शेयर बजार आज उच्च अङ्कले बढेको छ । सोमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३०

एमालेकाे घाेषणापत्र : नेपालीलाई मात्र नागरिकता, प्रतिव्यक्ति आय दाेब्बर पुर्‍याउने

काठमाडौँ, १५ कार्तिक । नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता

रुसी आक्रमणबाट युक्रेनमा बिजुली र पानीको संकट

किएभ, १५ कात्तिक (एएनआई) । रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप

पराजित बहालवाला राष्ट्रपति बोल्सोनारुले अझै हार स्विकारेनन्

ब्राजिल, १५ कात्तिक । ब्राजिलका निर्वाचन प्रमुखले लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतीय निर्वाचनको विजेता घोषणा गरेको २४ घण्टाभन्दा बढी समय भइसक्दा पनि पराजित बहालवाला राष्ट्रपति जइर बोल्सोनारुले अझै हार