Logo
समाचार
बाबुछोरा नै चुनावी मैदानमा

भैरहवा, २४ असोज । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएका छन् । नेकपा (माओवादी केन्द्र)का नेतासमेत

शेयर बजार २७ अङ्कले घट्याे

काठमाडौँ, २४ असोज । आइतबार साढे ४४ अङ्कले बढेको शेयर बजार आज भने २७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १६ अङ्कले घटेर १ हजार

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन

भारत, २४ असोज । भारतीय समाजवादी पार्टीका संस्थापक नेता एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । उनी गत २ अक्टुबरदेखि दिल्लीको मेदान्त अस्पतालमा उपचाररत थिए

बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको निर्देशन

झापा, २४ असोज । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादीका प्रदेश अध्यक्ष

झापा-५ बाट एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी

झापा, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा-५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन

युक्रेनको राजधानी किभमा विस्फोट

युक्रेन, २४ असोज । युक्रेनको राजधानी किभमा सोमवार बिहानै भएका धेरै वटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ । धेरै महिनापछि किभमा भएका ठूला विस्फोटमा अरू थुप्रै जना घाइते भएका

मुगुमा पहिरो: तीन जनाको मृत्यु, आठ जना बेपत्ता

मुगु, २४ असोज । अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौँ, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परीक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि शनिबार

दोस्रो एकदिवसीय क्रिकेटमा भारत विजयी

भारत , २४ असोज । दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । राँचीमा गएरााति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । जितसँगै

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ, २४ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ । आज बिहान १० बजेदेखि