
काठमाडौँ, ९ कार्तिक । सत्ता गठबन्धनले रुपन्देही-२ मा प्रतिनिधिसभा सदस्यका लागि जनमुक्ति पार्टीका उमेदवार केशवबहादुर थापालाई गठबन्धनको साझा उमेदवारको रूपमा समर्थन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

बङ्गलादेश, ९ कात्तिक । बङ्गलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका बताइएको छ । आँधीका कारण लाखौँ व्यक्ति विद्युतविहीन भएका अधिकारीले

वाशिङ्टन डिसी, ९ कात्तिक । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि

मेलबर्न, ९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हराएको छ । मेलबर्नमा भएको खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा

युक्रेन, ९ कात्तिक । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर अकस्मात युक्रेनको राजधानी किएभ पुगेका छन् । पश्चिमा देशले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन पुगेका

मनिला, ९ कात्तिक (सिन्ह्वा) । उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार राति २२ः५९ बजे

भरतपुर, ९ कात्तिक । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको

अस्ट्रेलिया, ९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह ‘ए’ को खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ । मङ्गलवार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायो

बेलायत, ९ कात्तिक । बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ । मङ्गलबार बेलायती संसद भवनमा

काठमाडौँ, ९ कात्तिक । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय