Logo
समाचार
भारतमा जन्ती बोकेको बस दुर्घटना: २५ जनाको मृत्यु, १५ जना घाइते

भारत, २० असोज । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते

बलात्कारको आरोप लागेका सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौँ, २० असोज । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका

उत्तर कोरियाद्वारा दुई साताभित्र छैटौँ क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरिया, २० असोज । उत्तर कोरियाले बिहीवार थप दुई वटा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । गत दुई साताभन्दा कम समयभित्र प्योङयाङले छैटौँ क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । दक्षिण

यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने श्रीलङ्काको योजना

श्रीलङ्का, २० असोज । श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले भर्खरैको आर्थिक र राजनीतिक अस्थिरतापछि

काबुलस्थित एक मस्जिदमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु

अफगानिस्तान, २० असोज । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । आन्तरिक मन्त्रालयको परिसर नजिक रहेको मस्जिदमा भएको विस्फोटमा १८ जना घाइते

बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने आज नेपाल आउने

काठमाडौँ, २० असोज । किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आउने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन् । ‘प्रहरी

नेपाल थाइल्यान्डसँग पराजित

भियतनाम, १९ असोज । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । भियतनामको फु थो मैदानमा नेपाल थाइल्यान्डसँग तीन-शून्य गोलले पराजित भएको हो ।

यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई

बेलायत, १९ असोज । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ । यस पटक तीन जनालाई संयुक्तरूपमा यो पुरस्कार दिइने भएको छ । नोबेल पुरस्कार छनोट समितिका अनुसार यस

प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका ग्रहण गरेनन् । भ्रातृ शोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका हुन् र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका

भारतमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

भारत, १९ असोज । भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा