Logo
समाचार
मुख्यमन्त्री राई शुभकामना

विराटनगर, १९ असोज । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान चाड बडादसैँ–२०७९ को सुखद् अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा रहेको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा

राष्ट्रपतिले नागरिकलाई टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने

फाइल तस्बिर काठमाडौँ, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ । दिउँसो दुईदेखि तीन बजे विशिष्ट

थाइल्याण्डसँग खेल्दै नेपाल

भियतनाम, १९ असोज । नेपालले आज एएफसी यू-१९ एसियन कप छनोटको पहिलो खेलमा थाइल्याण्डसँग खेल्दैछ । खेल भियतनामको फु थो स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

आज विजया दशमी: टीकाको उत्तम साइत ११:५१ मा

काठमाडौँ, १९ असोज । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा

इक्वेडरमा दंगामा कम्तीमा १५ जना कैदीको मृत्यु

इक्वेडर, १८ असोज । इक्वेडरको मध्य इक्वेडर सहर लाटाकुंगामा रहेको एक जेल दङ्गामा परी सोमबार दिउँसो कम्तीमा १५ कैदीको मृत्यु हुनुका साथै २० जना घाइते भएका इक्वेडरको राज्य महान्यायाधिवक्ताको कार्यालयले

भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

बेलायत, १८ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार छनोट समितिले एलेन एस्पेक्स, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई

बेपत्ता महिला वडा सदस्यको शव ३८ दिनपछि जंगलमा भेटियो

उदयपुर, १८ असोज । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत)को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो

अफगानिस्तानमा आत्मघाती हमला, ५३ जनाको ज्यान मत्यु

काबुल, १८ असोज (सिन्ह्वा) । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानमा

ड्रागन फल बिक्रीबाट मनग्य आम्दानी

भोजपुर, १८ असोज । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाख रुपैयाँसम्म

गठबन्धनमा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटे

काठमाडौँ, १८ असोज । पाँच दलीय गठबन्धनमा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनको बैठकमा सहमति नजुटेपछि दलहरू छुट्टाछुट्टै बैठकमा जुटेका हुन् । सोमबारको बैठकमा पनि सिट बाँडफाँडको टुंगो