
काठमाडौं, ८ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग फेस गर्न नसकेको प्रतिक्रिया दिनुभएको छ । साम्पाङ मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुग्नुभएको थियो ।

काठमाडौं, माघ ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्नुभएको छ । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा

विराटनगर, ७ माघ । कोशी प्रदेश सरकारले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गाडी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

काठमाण्डाै, ७ माघ । सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १८ गते शुक्रवार संसद्को बैठक आह्वानका

काठमाण्डाै, ६ माघ ।हमास-इजरायल युद्धविराम लगत्तै बन्धक मुक्त हुन लागेका ३३ जनाको सूचीमा नेपालका बिपिन जोशीको नाम नअटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त

काठमाण्डाै, ६ माघ । लामो बहस र अन्योलपछि सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध परेको रिट खारेजीको फैसला सुनाएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला र पुरूष खो–खो टोलीलाई फाइनल खेलको शुभकामना दिनुभएको छ । भारतमा जारी खो–खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली

हेटौंडा, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको कोहीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ । राप्रपाबाट विभाजन गरेर निर्माण भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय

काठमाडौं, ४ माघ । प्रमुख चार दलका प्रमुख सचेतकबीच आज छलफल भएको छ । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकहरूबीच आज एमाले संसदीय

काठमाडौं, ४ माघ । संघीय संसद्का विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो