Logo
समाचार
भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु

भारत, १५ असोज । भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित एक कार्यक्रममा फाइभ-जी मोबाइल सेवाको सुरुवात गरेको

इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

वासिङ्टन, १५ असोज । इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ। कुर्दिश

जलवायु परिवर्तनका कारण कर्णालीका हिमाली जिल्लामा डेङ्गु

कर्णाली, १५ असोज । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेङ्गुका बिरामी फेला परेका छन् । प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेङ्गु सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण

अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

फ्लोरिडा, १५ असोज । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ। फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी “राष्ट्रको इतिहासमा

राजदूत होउ यान्छी अर्को महिना चीन फर्किँदै

काठमाडौँ, १५ असोज । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उनले

यु-१७ टोलीको बिदाई

काठमाडौँ, १५ असोज । भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी ३० को मृत्यु, ८८ जना घाइते

कीभ, १५ असोज । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ

सन्दीपले भने, ‘म असोज २० गते नेपाल आइपुग्छु’

काठमाडौँ, १५ असोज । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को हप्ता नेपाल आईपुग्ने भएका छन्  । नाबालिगलाई बलात्कारको आरोप लागेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू असोज २० गते

अफ्रिकी देश बुर्किना फासोमा सैनिक ‘कू’: सङ्कटकाल लागू

बुर्किना, १५ असोज । अफ्रिकी देश बुर्किना फासोमा सेनाले ‘कू’ गरी सैन्य नेता पाउल-हेनरी दामिबाको सरकारलाई हटाएको छ। सरकार विघटनसँगै सेनाले सङ्कटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्राओरेले राष्ट्रिय

युक्रेनका चार वटा भू-भाग रुसमा गाभिएकाे पुटिनकाे घाेषणा

रुस, १५ असोज । रुसले युक्रेनका चार वटा भू-भाग आफूमा गाभिएको घोषणा गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेत्स्क, जापोरिजिया र खेहर्सन क्षेत्र रुसमा