Logo
समाचार
रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन: राष्ट्रपति जेलेन्स्की

युक्रेन, ३१ असोज । रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी

टी-२० विश्व कप: स्कटल्यान्डसँग वेस्टइन्डिज पराजित

होबार्ट, ३१ असोज । आईसीसी टी-२० विश्व कप क्रिकेटमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराएको छ । होबार्टमा भएको खेलमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई ४२ रनले हराएको हो । स्कटल्यान्डले दिएको एक सय

युक्रेनकाे राजधानी किभमा हवाई आक्रमण

युक्रेन, ३१ असोज । युक्रेनको राजधानी किभमा रुसले पुन: आक्रमण गरेको छ । आज बिहानै किभमा तीन वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मेयर

विदेशीले भारतमा भएको शेयर धमाधम बेच्न थाले

भारत, ३१ असोज । विदेशी लगानीकर्ताले भारतीय बजारमा भएको शेयर धमाधम बेच्न थालेका छन् । लगातार बजार घट्न थालेपछि अक्टोबरको पहिलो दुई हप्तामै विदेशी लगानीकर्ताले ७५ अर्ब भारुभन्दा धेरैको शेयर

भारतीय काँग्रेसमा आज निर्वाचन, गान्धी-नेहरु परिवार बाहिरबाट अध्यक्ष बन्दै

काठमाडौँ, ३१ असोज । भारतीय कँग्रेसले अध्यक्षका लागि आज निर्वाचन गर्दैछ । काँग्रेसमा २२ वर्ष पछि गान्धी-नेहरु परिवार बाहिरबाट अध्यक्ष निर्वाचित हुने भएका छन् । देशका ४० निर्वाचन केन्द्रका ६८

जजिराले गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट गर्ने दैनिक उडान रोक्यो

भैरहवा, ३१ असोज । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले यात्रु नभएको बताउँदै दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने भएको छ । जजिराले मात्र नियमित उडान गर्दै आएको थियो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य सूचि बढेर आयो

काठमाडौँ, ३० असोज । इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ

शेयर बजार साढे ९ अंकले घट्याे

काठमाडौँ, ३० असोज । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा

‘राजनीतिक परिवर्तनलाई स्थायी बनाउने संकल्प गठबन्धनसँग छ’

काठमाडौँ, ३० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन

कोलम्बियामा बस दुर्घटना: बीस जनाको मृत्यु, १५ जना घाइते

कोलम्बिया, ३० असोज । दक्षिणपश्चिम कोलम्बियाको पान-अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ । कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो