Logo
समाचार
इङ्ग्ल्यान्डसँग पाकिस्तान पराजित

पाकिस्तान, १५ असोज । घरेलु टोली पाकिस्तानसँगको छैटौँ टी-२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । लाहोरमा गएराति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको शृङ्खलामा ३-३

धेरैजसो सिटमा सहमति जुटिसक्यो: गुरुङ

लमजुङ, १५ असोज । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलीय गठबन्धनले निश्चित गरेको बताएका छन् । प्रेस सेन्टर लमजुङले शुक्रवार लमजुङ कृषि क्याम्पस सुन्दर

कर्णाली प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेश प्रमुखलाई

सुर्खेत, १४ असोज । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने भएका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडाको ओटावामा हुने कार्यक्रममा भाग लिन जान

रुसी आक्रमणमा २३ जना युक्रेनी नागरिकको मृत्यु

रुस, १४ असोज । रुसले आफ्नो देशको दक्षिणी जापोरिज्जिया क्षेत्रमा सर्वसाधारण चढेको कारहरूमा गोली हानेको युक्रेनले आरोप लगाएको छ । शुक्रवार भएको आक्रमणमा परि कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको

पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढ्यो

काठमाडौँ, १४ असोज । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको

‘रुसले दाबी गरेको युक्रेनको चार भूभागलाई बेलायतले कहिल्यै स्वीकार गर्दैन’

बेलायत, १४ असोज । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले शुक्रबार भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको आरोप लगाएकी छन् । । रुसले युक्रेनी कब्जामा रहेका चारवटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी

सङ्घीयता विफल भयो भन्दै पुरानै संरचनामा फर्कन नमिल्ने: गुरुङ

पोखरा, १४ असोज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सङ्घीयता विफल भयो भन्दै पुरानै संरचनामा फर्कन नमिल्ने बताएका छन् । गण्डकी प्रदेश सभाका सांसदको बिदाइ कार्यक्रममा बोल्दै उनले बत्ती बलेन भनेर

दसैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने

काठमाडौँ, १४ असोज । नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, १९ जनाको मृत्यु

काबुल, १४ असोज । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विष्फोट पश्चिमी

निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतकाे निर्णय

महोत्तरी , १४ असोज । नेपाल कम्युनिष्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले