Logo
समाचार
पाकिस्तानमा बाढी-पहिरोका कारण थप २२ जनाको मृत्यु

काठमाडौँ, ३१ भदौ । पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ । घटनामा परी

भुटानलाई हराउँदै बङ्गलादेश फाइनलमा

काठमाडौँ, ३१ भदौ । भुटानलाई आठ-शून्य गोलको फराकिलो अन्तरले हराउँदै बङ्गलादेश महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन्

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, ३१ भदौ । सरकारले शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

सरकारद्वारा विद्युत् विधेयक फिर्ता

काठमाडौँ, ३१ भदौ । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ३१ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो

महामन्त्री थापालाई डेंगु संक्रमण

काठमाडौँ, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ । उनी एक्कासि बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पुष्टि भएको हो । अचानक शरीर दुख्ने

युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला

युक्रेन, ३१ भदौ । युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घट्यो

काठमाडौँ, ३१ भदौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको जनाएको छ । अघिल्लो वर्षको सोही

युरोपेली मुलुक जाने घरेलु कामदारले तालिम लिनुपर्ने

काठमाडौँ, ३१ भदौ । सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर

१०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युतमा ‘ब्लेन्डेड फाइनान्सिङ’

काठमाडौँ, ३१ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनालाई ‘ब्लेन्डेड फाईनान्सिङ’ (मिश्रित लगानी)को नमुना परियोजनाको रुपमा अगाडि बढाइने भएको छ ।