Logo
समाचार
अमिनीको मृत्युको विरोध प्रदर्शन सुरु भएयता ७०० जना भन्दा बढी पक्राउ

इरान, ९ असोज । ‘नियम विपरित हिजाब’ लगाएर महिलाको पहिरनसम्बन्धी कडा नियम पालना नगरेको आरोपमा प्रहरी हिरासतमा इरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनका क्रममा ७०० भन्दा बढी

स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको प्राथमिकतामा: अर्थमन्त्री

जुम्ला, ९ असोज । अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् । जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै उनले किसानलाई प्रोत्साहनदेखि

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौँ, ९ असोज । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका छन् । दक्षिण कोरिया

आचारसंहिताबारे दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौँ, ९ असोज । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ । आगामी निर्वाचनका लागि दलहरुसँग आचारसंहिताको विषयमा आज छलफल गर्न लागेको हो । छलफलका लागि आयोगले विभिन्न १२ राजनीतिक

यूईएफए नेसन्स लिग फुटबल: पोर्चुगलकाे फराकिलो जित

पोर्चुगल, ९ असोज । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोलले हराएको हो । पोर्चुगलको जितमा

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौँ, ९ असोज । सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको कार्यदल आजदेखि प्रदेशसभा तर्फको सिट बाँडफाँटमा जुट्ने भएको छ । प्रदेशसभा तर्फको सिट बाँडफाँटमा छलफल गर्न कार्यदलको बैठक बिहान ९ बजे

चिकित्सा शिक्षाको विकासमा सिपिएसपीको भूमिका महत्वपूर्ण: खापुङ

काठमाडौँ, ८ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा विकासमा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तान (सिपिएसपी)ले गरेको योगदान महत्वपूर्ण रहेको बताएका छन्

‘गठबन्धनका कुनै दलको एमालेसँग एक्लै भिड्ने हैसियत छैन’

काठमाडौँ, ८ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन्

भुटानमा विदेशी पर्यटकका लागि प्रवेश खुल्ला

भुटान, ८ असोज । भुटानले दुई वर्ष भन्दा लामो प्रतिबन्धपछि विदेशी पर्यटकका लागि देशको सीमाना खुल्ला गरेको छ । कोरोना महामारीका कारण विदेशी पर्यटकका लागि प्रतिबन्ध लगाएकोमा कोरोना संक्रमणको जोखिम

कम्बोडियामा डुङ्गा डुब्दा तीन चिनियाँको मृत्यु

कम्बोडिया, ८ असोज । कम्बोडियाको तटमा शनिबार डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या बढेर तीन पुगेको छ । थप नौ जनालाई भियतनामी जलक्षेत्रबाट उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता