Logo
समाचार
इजलासमा रविले भने– थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु

पोखरा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्न पहल गर्ने जनाएका छन् । जिल्ला अदालत कास्कीमा आरोपीलाई कुरा राख्ने समय

वनमन्त्री शाहीद्वारा झापाका हात्ती प्रभावित क्षेत्रको अवलोकन

झापा , २५ पुस । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ९ठकुरी०–ले बुधवार झापाका जङ्गली हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि साझा सङ्कल्प बनाउने

सूर्यदर्शन सहकारी ठगी : भोलि सरकारी वकिलको जवाफी बहस सकिएर आदेश हुने सम्भावना

पोखरा, २४ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । आज जाहेवालातर्फको बहस सकिएसँगै भोलि सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् । न्यायाधीस

हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउँछन् : मुख्यमन्त्री कार्की

विराटनगर, २४ पुस ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माणसम्बन्धी

भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म

काठमाडौं, २३ पुस । चीनको सिगात्से केन्द्रविन्दु भएर गएको भूकम्पका कारण नेपालमा पनि सामान्य क्षति भएको छ । भूकम्पको धक्का काठमाण्डौ उपत्यकासहित पूर्वी र मध्य नेपालमा महसूस भएको थियो ।

आजको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुग्यो (अपडेट)

काठमाडौं, २३ पुस । आज बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । पूर्वी नेपाल र तिब्बतको सिमाक्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या

भूकम्पको केन्द्रबिन्दु तिब्बत रहेको खुल्यो

काठमाडौं, २३ पुस । आज बिहान गएको भूकम्पको केन्द्रबिन्दु तिब्बत रहेको खुलेको छ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर ७ म्याग्नीच्युडको भूकम्प गएको चाइना

मंगलवार बिहानै शक्तिशाली भूकम्प, ७ रेक्टर स्केल मापन

झापा, २३ पुस ।   पूर्वि  नेपालको झापा सहित विभिन्न जिल्लामा भूकम्प गएको छ । काठमाडौंमा पनि भुकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँ जान कति लाग्छ ? [सूचिसहित]

काठमाडौं, २२ पुस । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ । यात्रुवाहक सवारीमा तीन दशमलव ३०, पहाडी बाटोमा

स्वर्णलक्ष्मी सहकारी ठगी : रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २१ पुस । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। आज जिल्ला