Logo
समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाँदै

काठमाडौँ, ६ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह यो हप्ता गोरखा जादै हुनुहुन्छ। गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूर्जा अर्जना गर्न गोरखा जाने पूर्वराजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिनुभयो। झण्डै

आन्दोलनको नेतृत्व राजेन्द्र लिङ्देनले आफै लिने

काठमाडौँ, ५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा पार्टीले गर्ने आन्दोलनको नेतृत्व आफैले गर्ने भएका छन्। धुम्बाराहीमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले

झापाको गरामनी क्याम्पसमा राप्रसविसंले जित्यो स्ववियू निर्वाचन

झापा, ५ चैत्र । झापाको गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको छ । ४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार

स्ववियु निर्वाचन: अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौँ, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५०

पूर्वविशिष्टलाई दिने सुविधा व्यवस्थित गर्न कानून बनाउन लागिएको गृहमन्त्रीको दाबी

काठमाडौँ, ४ चैत्र । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसद्लाई स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बैठकको आकस्मिक, शून्य र विशेष ससमयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौँ, ४ चैत्र । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा

निराजन बमको रिहाइ माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस

काठमाडौं, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले युवा नेता निराजन बमको रिहाइ माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् । आइतबार साँझ उनीहरुले सिनामंगलमा मसाल जुलुस निकालेका हुन् ।

फोटो जलाउँदैमा गिरफ्तार गर्नु अनुचित: प्रचण्ड

काठमाडौं, ३ चैत । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कसैको तस्बिर जलाउँदैमा सरकारले पक्राउ गर्न नहुने बताउनुभएको छ । प्रचण्डको तस्बिर जलाएको आरोपमा राप्रपाका एक नेता आइतबार पक्राउ

भारतले आजदेखि नेपाललाई दिउँसो मात्र बिजुली दिने, लोडसेडिङबारे के भन्छ प्राधिकरण ?

काठमाडौँ, ३ चैत्र । भारतले आजदेखि नेपाललाई १२ घण्टा मात्रै विद्युत दिने भएको छ । २० घण्टा आयात हुँदै आएकामा भारतले अब सोलार आवर (बिहान ६ देखि बेलुका ६ बजेसम्म)

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, ३ चैत्र । प्रतिनिधि सभा बैठक आज बस्दै छ । आज बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि