Logo
समाचार
युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन: भारत

काठमाडौँ, २३ भदौ । युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ । सुरक्षा परिषद्लाई आश्वस्त

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ, २३ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब १३ अङ्कले ओरालो लागेर

४८ हजार बढी भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र

काठमाडौँ, २३ भदौ । नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पूर्जा वितरणको कामलाई तीव्रता दिएको छ । भूमिको स्वामित्वलाई राज्यले मौलिक

सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै

मोगादिसु , २३ भदौ । संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ, २३ भदौ । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध नाबालिकाले बलात्कारको जाहेरी दिएसँगै त्यसबारे अनुसन्धानका लागि

सिरियामा भवन भत्किँदा दश जनाको मृत्यु

सिरिया, २३ भदौ । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ । अल-फरदोसको छिमेकमा

भियतनामको एक बारमा आगलागी: ३२ जनाको मृत्यु

भियतनाम, २३ भदौ । भियतनाममा एउटा बारमा भीषण आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको आगलागीमा कम्तीमा ३२ जनाको मृत्यु भएको

रुस नियन्त्रित बस्तीहरू पुन: युक्रेनी कब्जामा

युक्रेन, २३ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई ‘सुखद समाचार’को संज्ञा दिएका छन् । जेलेन्स्कीले कुन ठाउँहरू पुन: आफूले

एसिया कप क्रिकेट: अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा

दुबई, २३ भदौ । एसिया कप टी-२० क्रिकेटको सुपर चारमा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ, २३ भदौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो । बैठकपछि कार्यदलले तयार