Logo
समाचार
कोभिड-१९: फिलिपिन्समा दुई हजार एक सय संक्रमित

मनिला, १ असोज । फिलिपिन्समा कोभिड-१९ बाट दुई हजार एक सय जना संक्रमित भएका छन् । योसँगै कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन

राष्ट्रिय भूमि आयोगद्वारा लालपुर्जा वितरणको काम स्थगित

काठमाडौँ, १ असोज । राष्ट्रिय भूमि आयोगले जग्गाको लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जग्गावितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ, १ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको भएको छ । शुक्रबार साँझ भट्टराईको निवासमा चुनावको सम्मुखमा पुराना

भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ, ३१ भदौ । साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक-शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी

पाकिस्तानमा बाढी-पहिरोका कारण थप २२ जनाको मृत्यु

काठमाडौँ, ३१ भदौ । पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ । घटनामा परी

भुटानलाई हराउँदै बङ्गलादेश फाइनलमा

काठमाडौँ, ३१ भदौ । भुटानलाई आठ-शून्य गोलको फराकिलो अन्तरले हराउँदै बङ्गलादेश महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन्

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, ३१ भदौ । सरकारले शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

सरकारद्वारा विद्युत् विधेयक फिर्ता

काठमाडौँ, ३१ भदौ । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ३१ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो

महामन्त्री थापालाई डेंगु संक्रमण

काठमाडौँ, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ । उनी एक्कासि बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पुष्टि भएको हो । अचानक शरीर दुख्ने