
काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणपत्र लेखन समितिको

काठमाडौँ, २२ भदौ । नेकपा (माअोवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनपछि भएको पदाधिकारी चयनको विवाद सार्वजनिक भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको उपमहासचिव पद जनार्दन शर्माले अस्वीकार गरेका छन्

काठमाडौँ, २२ भदौ । नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल

काठमाडौँ, २२ भदौ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि

मकवानपुर, २२ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । १९औँ निजामती सेवा दिवसका अवसरमा आज

सोल, २२ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनियरुपमा घटेको छैन् । मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको

काठमाडौँ, २२ भदौ । राष्ट्रिय सभाअन्तर्गत चार वटा विषयगत समितिमा चार जनाकै उम्मेदवारी परेको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार

काठमाडौँ, २२ भदौ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र

छेन्दु, २२ भदौ । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो

सुनसरी , २२ भदौ । आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका छन् । सोही