Logo
समाचार
बंगलादेशकी प्रधानमन्त्री हसिना भारत भ्रमणमा

नयाँदिल्ली , २२ भदौ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ, २२ भदौ । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटको विषय टुंगाउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, २२ भदौ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेदेखि शुरु हुनेछ । आजको बैठकमा नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीमबहादुर रावलले माथिल्लो कर्णाली

माओवादी केन्द्रका कार्की झापा १ बाट सिफारिस

झापा, २२ भदौ । ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका नेकपा माओवादी केन्द्रका सचिव राम कार्की झापा क्षेत्र नं १ बाट पनि सिफारिस भएका छन् । उनलाई नेकपा माओवादी क्षेत्रीय

यमनमा सेना र अल-कायदा लडाकुबीच भिडन्त

यमन, २२ भदौ । दक्षिण पश्चिम यमनमा अल-कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु भएको छ। मंगलवार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र ६ जना आतंककारीको मृत्यु

एसिया कप क्रिकेट: श्रीलंकासँग भारत पराजित

यूएई, २२ भदौ । एसिया कप टि-२० क्रिकेटको सुपर चारमा भारतलाई श्रीलंकाले हराएको छ । यूएईमा भएको खेलमा भारत ६ विकेटले पराजित भयो । सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका

कृषि क्षेत्रलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नुपर्छ: नेपाल

काठमाडौँ, २१ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रलाई व्यवस्थित गरी मुलुकमा आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । किसान सङ्गठनका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले मुलुकमा

बेलायती महारानी एलिजाबेथद्वारा प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त

काठमाडौँ, २१ भदौ । बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त भएकी छन् । बालमोरल क्यासलमा महारानी एलिजाबेथ द्वितीयलाई भेटेपछि लिज ट्रस औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको बीबीसीले जनाएको छ

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले भेटवार्ता गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतवार नेपाल आएका भारतीय सेनाध्यक्ष पाण्डेले मङ्गलवार प्रधानमन्त्री

कारागार विधेयक पारित

काठमाडौँ, २१ भदौ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७९ पारित गरेको छ । सभाको आजको बैठकले गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको विधान व्यवस्थापन समितिको प्रतिवेदनसहितको कारागार विधेयक सर्वसम्मतिले