Logo
समाचार
पाकिस्तानमा पाँच जना सैनिक मारिए

पाकिस्तान, २१ भदौ । उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतंकवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना

पाकिस्तानका बाढी पीडितलाई क्याम्बोडियाको सहयोग

नोम्पेन्ह, २१ भदौ । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षामा आएको वर्षा र बाढीमा परेर पीडित भएकाहरुको सहयोगका लागि क्याम्बोडियाले आर्थिक सहयोग उपलब्ध गराएको छ । हाल दक्षिण पूर्वी एसियाली संगठन

माओवादी केन्द्र नुवाकोटबाट ४ जनाको नाम सर्वसम्मत

नुवाकोट, २१ भदौ । आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मतरुपमा चार जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ: मन्त्री कार्की

काठमाडौँ, २१ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित

उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

लखनऊ , २१ भदौ । उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहेका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकामा उनलाई बधार्ई िदएका छन् । सठचालिस वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार

महिला साफ च्याम्पियनसीप: उद्घाटन खेल नेपाल र भुटानबीच

काठमाडौँ, २१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात

चीनमा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

चीन, २१ भदौ । चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी

काठमाडौँ, २१ भदौ । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा

केन्यासँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे ‘क्लिन स्वीप’

केन्या, २० भदौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो