Logo
समाचार
भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

काठमाडौँ, २० भदौ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको

लखनउको एक होटलमा आगलागी: दुई जनाको मृत्यु, दश जना घाइते

भारत, २० भदौ । उत्तर प्रदेशको राजधानी लखनउको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमवार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । होटलमा

‘संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न सकेनन्’

हेटौँडा, २० भदौ । वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता

सुनसरी क्षेत्र नं ४ बाट ज्ञानेन्द्रबहादुर कार्की सिफारिस

सुनसरी, २० भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । हाल सोही क्षेत्रका

केन्यासँग खेल्दै नेपाल

केन्या, २० भदौ । नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल

क्यानडामा चक्कु आक्रमण: १० जनाको मृत्यु

क्यानडा, २० भदौ । क्यानडाको सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । जेम्स स्मिथ क्री नेसन र वेल्डनलगायत १३ वटा छुट्टाछुट्टै

चीनका राष्ट्रिय जन कंग्रेसका अध्यक्ष ली नेपाल आउने

काठमाडौँ, २० भदौ । चीनका राष्ट्रिय जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शु भदौ २७ गते नेपाल आउने भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीले सेप्टेम्बर १२ देखि १५

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौँ, २० भदौ । प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको

एसिया कप क्रिकेट: पाकिस्तानसँग भारत पराजित

दुबई, २० भदौ । एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गएराति भएको खेलमा भारतले दिएको १ सय ८२

‘भूमिहीनलाई चुनावी भोट बैंक बनाउने पुर्जाको दूषित राजनीति अन्त्य गर्छौं’

पोखरा, १९ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सरकारले वास्तविक सुकुम्बासीलाई भूमि प्रदान गरी छाड्ने बताएकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीले आज पोखरामा