Logo
समाचार
राजा घोषणा गर्ने समारोहमा चार्ल्स तृतीय ‘रिसाएको’ भिडियो भाइरल

काठमाडौँ, २८ भदौ । नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग  ‘रिसाएको’ राजा चाल्र्स तृतीयको  भिडियो इन्टरनेटमा भाइरल भएको छ । बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन

सत्य निरूपण विधेयकमा जुटेन सहमति

काठमाडौँ, २८ भदौ । सशस्त्र द्वन्द्वका क्रममा निःशस्त्र व्यक्ति वा समुदायविरुद्ध लक्षित हत्यालाई मानव अधिकार उल्लङ्घनको गम्भीर सूचीमा राख्ने वा नराख्ने विषयमा विवाद भएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण

डेङ्गु परीक्षण शुल्कबारे न समिति न नियुक्ति

काठमाडौँ, २८ भदौ । डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वयनमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच

साफ महिला च्याम्पियनशिप: नेपालसँग श्रीलङ्का पराजित

काठमाडौँ, २७ भदौ । साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोल अन्तरले हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले खेलको

नेपालले पाकिस्तानलाई २ कराेड रुपैयाँ बराबरकाे राहत दिने

काठमाडौँ, २७ भदौ । नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरिरहेको पाकिस्तानलाई दुई करोड रुपैयाँ

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौँमा

काठमाडौँ, २७ भदौ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपाल आइपुगेको छ । ली चान्सुसहितको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

देशकै ठूलो सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन

त्रिशूली, २७ भदौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर

पूर्वप्रधानमन्त्रीत्रयले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र

झापा, २७ भदौ । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला,

सङ्घीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने

काठमाडौँ, २७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवाल सम्बोधन हुने बताएका छन् ।

सचुवान भूकम्प: मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

छन्दु, २७ भदौ । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा