Logo
समाचार
नवौँ राष्ट्रिय खेलकुद: प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा

गण्डकी, ४ भदौ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी

मोगादिसुको हयात होटलमा आतङ्वादी आक्रमणः दशजना मारिए

मोगादिसु, ४ भदौ । यहाँस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा राजधानीको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका छन् । घटनास्थलबाट बालबालिकासहितका

आचारसंहिता कार्यान्वयनको जिम्मा ‘सीडीओलाई’

काठमाडौँ, ४ भदौ । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आचारसंहिता अनुगमन समिति बनाउने तयारी गरेको छ । यसअघि जिल्ला न्यायाधीश (मुख्य निर्वाचन अधिकृत) लाई यो

चेल्सीका प्रशिक्षक टुचेललाई एक खेलमा प्रतिबन्ध

बेलायत, ४ भदौ । इङ्ग्लिस प्रिमियर लिगमा गएको आइतवार चेल्सी र टोटनह्यामबीच भएको विवादमा चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेलाई एफएले कारबाही गर्ने भएको छ । खेल

चीन र अमेरिकाबीच विवाद थप बढ्यो

ताइवान, ४ भदौ । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बल्झिएको थियो । पछिल्लो पटक ताइवानले

दक्षिण अफ्रिकासँग इङ्ग्ल्यान्ड पराजित

इङ्ग्ल्यान्ड, ४ भदौ । दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्ड्समा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई एक इनिङ्स र १२ रनले हराएको हो ।

उपत्यकाको सडकमा थुप्रिएको फोहर उठाउन १० दिन लाग्ने

काठमाडौँ, ४ भदौ । दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध

सिट बाँडफाँटमा साझा अवधारणा बनाउन कार्यदललाई निर्देशन

काठमाडौँ, ३ भदौ । आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका गरेका कार्यविवरण शीर्ष नेताहरूलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा कार्यदलमा हालसम्म

काठमाडौँ उपत्यकाको फोहर उठाउन नसक्नु लज्जास्पद: शर्मा

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँ उपत्यकाको फोहर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले

उत्तरी सिरियामा झडपमा परी १३ जनाको मृत्यु

सिरिया, ३ भदौ । सिरियाको टर्कीसँग जोडिएको उत्तरी सीमामा पछिल्लो पटक भएका हिंसात्मक झडपमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको युद्ध अनुगमनकारी एक संस्थाले शुक्रबार बताएको छ । कुर्द